गर्भपतन नगर्दा गयो ज्यान, हेर्नुहोस भिडियो

By
Advertisement
देशको राजधानी शहर काठमाडौँमा एक श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन ।
उदयपुर बेल्टार घर भइ हाल काठमाडौँको नरदेबीमा बस्दै आएका अमरसिं कार्कीले आफ्नी २० वर्षीया श्रीमतीको हत्या गरेको खुलासा भएको छ ।


बिबाह अघि नै २ महिनाको गर्भ रहेको थाहा पाएपछि गर्भ पतन गर्न भन्दा श्रीमतीले नमानेपछि अमरसिं कार्कीले आफ्नो श्रीमतीको हत्या गरेका रहेछन । हत्या गरेर उनले श्रीमतीको शवलाइ भने बोरामा राखेर फोहोर फाल्ने ठाउमा फलेका थिए । हत्या गत जेठ ३ गते मा भए पनि शव भने असार २३ गते मात्र भेटिएको थियो ।

(विस्तृतमा भिडियोमा हेर्नुहोस्)


Link : husband-killed-wife