जापनीजको यस्तो नाच देख्दा सबै अचम्मित ( भिडियो सहित )

By
Advertisement
एक जापानिज नाचेको देखेर सबै अचम्मित बनेका छन् । उनले टाउको नै शरिर बाट छुटाएको जस्तो परेर नाच देखाएका छन् ।

जुन १८ मा अपलोड गरिएको उक्त भिडियो अहिले सम्म करिब ९७ लाख पटक हेरी सकिएको छ । तपाई पनि हेर्नु होस् यो अचम्मको नाच .....




English Summary: Kenichi Ebina Performs an Epic Matrix- Style Martial Arts Dance - America's Got Talent