शिक्षक अर्थात् गुरु, नराम्रो बाटोमा लागेकाहरुलाई पनि सम्झाएर राम्रो बाटोमा लाग्ने प्रेरणा दिनु पर्ने व्यक्ति नै आफ्नै छात्राहरुलाई यौन दुव्र्यवहार गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।

भक्तपुर, बालकोट ५ स्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा कम्प्युटर र गणित विषय पढाउने करार शिक्षक श्याम कायस्थलाइ एक बर्ष देखि छात्राहरुमाथि यौन दुव्र्यवहार गर्दै आएको भन्दै शुक्रबार पक्राउ गरि महानगरीय प्रहरी परिसर भक्तपुरले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाएको छ ।
केहि छात्राहरुले आफुहरुमा माथि यौन दुर्ब्यबहार गरेको भन्दै किटानी जाहेरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । शिक्षक कायस्थले स्कुलको कम्युटर कक्षामा एक वर्षा देखि कपाल, हात समुसुम्याउने, छातीमा हात लैजाने, तिघ्रामा हात लैजाने जस्ता गतिबिधि गर्दै आएको छात्राहरुले दिएको किटानी जाहेरीमा उल्लेख छ ।
नेपाल समाचार पत्रमा छापिएको समाचार अनुसार यस्ता दुर्ब्यबहार सहदै गरेका विद्यार्थीलाई कायस्थले एक्लै कक्षामा बोलाएर कपडा खोल्न लगुना थालेपछि १३ जना छात्रा सयुक्त रुपमा उजुरी गर्न आएक हुन् । यी छात्राहरु कक्षा १० मा अध्ययनरत छन ।
शिक्षक कायस्थ भने आफुमाथि लगाइएको आरोप अस्वीकार गर्दै आपुलाई सुनियोजित रुपमा फसाइएको बताउछन् ।
the-bad-teacher-forced-student-to

0 comments:
Post a Comment