गएराती क्यान्स चलचित्र महोत्वसमा अमेरिकी नायीका इभा ज्याकलिन लोंगरिया क्यान्स चलचित्र महोत्वसमा लज्जित बन्नु परेको छ । लामो पहिरनमा पानीले भिजेको रेड कार्पेटमा हिड्दा हिड्दै उनेको कपडा माथि तानिएपछि उनको गोप्य अंग देखिएको थियो ।
उनले पेन्टी नलगाएको कारण उनको यौन अंग नै देखिएको थियो । उक्त दृश्य फोटोग्राफरले खिच्न भ्याए पछि तस्बिर इन्टरनेटभरि छाएको छ ।
यद्यपि निक्कै उत्ताउली अमेरिकी टेलिभिजिन तथा ठुलो पर्दाकी नायीका इभा 'द योंग एन्ड रेस्टलेस' र 'डेस्पेरेट हाउसवाइभ्स'का लागि पनि चर्चित छिन् ।
गत जनवरीमा पनि एक कार्यक्रममा उनको स्तन देखिएपछि त्यसले निक्कै तहल्का पिटेको थियो ।
.eva-caught-knickerless-in-cannes

0 comments:
Post a Comment