हामीले धेरै अघि देखि सुन्दै आइरहेका छौ, इयरफोनले हाम्रो सुन्ने क्षमतालाई असर पुर्याउछ भनेर, तर यो कुरालाई बेवास्ता गरेर हामि प्राय : इयर फोन लगाउदै गीत सुन्ने गर्दछौं ।हिजो आज त वायरलेस इयरफोन पनि पाइन्छन, र यस्तो इयरफोन को प्रचलन पनि निक्कै नै बढेको छ ।
चर्को स्वरमा इयरफोनमा गीत सुन्नाले कानको श्रबण शक्तिलाई निक्कै नै असर पुर्याइरहेको हुन्छ । हेर्नुहोस एक भिडियो रिपोर्ट ..
Link: the negative effects for using earphones

0 comments:
Post a Comment