सुनको मूल्य फेरी बढ्यो

By
Advertisement
नेपाली बजारमा सुनको मूल्य धेरै समय अघि देखि निक्कै नै तलमाथि भइ रहेको सुनको मूल्य आज ६ सय ५४ रुपैयाले बढेको छ ।

नेपाल सुनचाँदी ब्यबसायी संघका अनुसार आज मंगलबार लागि छापावाल सुनको मूल्य प्रतितोला ५२ हजार २ सय ५४ रुपैयाँ तोकिएको छ । गत शुक्रबार छापावाल सुन तोलामा ५२ हजार ३ सय ५० रुपैयामा कारोबार भएको थियो ।


आइतबार केहि मूल्य घटेको सुन को मूल्य सोमबार ५१ हजार ६ सयमा कारोबार भएको थियो ।

मंगलबार तेजाबी सुनको मूल्य ६ सय ५० ले बढेर तोलामा ५२ हजार पुगेको छ । चाँदीको मूल्य भने तोलामा ६ रुपैयाले बढेर प्रति तोला ८ सय ८० रुपैया पुगेको छ ।

Link: gold-price-reached-50-thousand-2-hundred-50

0 comments:

Post a Comment