
गत बैशाख २५ गते देखि सो ढुकुटी गणना गर्न सुरु गरिएको थियो । ढुकुटीमा ४८२ प्रकारका विभिन्न प्रकारका पुरातात्विक एबम सास्कृतिक महत्वका सामाग्रीहरु ढुकुटीमा भेटिएका छन् ।
ढुकुटीमा ६२ किलो सुन र ७हजर् किलो चांदी पनि फेला परेको छ ।
थप जानकारीको लागि हेर्नुहोस भिडियो ....