हत्यारा पत्ता लगाई कारबाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको विशेष टोलि खटियो.
उक्त टोलीले यो घटनामा अचम्मको तथ्य बाहिर ल्यायो र हत्यामा संलग्न भएको भन्दै उनकी श्रीमती र छोरीसहित ३ जनालाई प्रक्राउ गरेर शुक्रबार सार्बजनिक गर्यो.
केहिले मियाको हत्यामा देशी बिदेशी शक्तिको हात रहेको बताउदै गर्दा प्रहरीले यो तथ्य बाहिर ल्याएपछि सबै अचम्मित परे.
मियाको हत्या हुनुको मुख्य कारण भने उनकी छोरि रुवेदाको बिहे रहेको सार्बजनिक भएको छ. रुवेदा र जमिरको प्रेम सम्बन्ध मियाले नस्विकारेको र रुवेदा र जमिरले आफुहरुले बिबाह गरिसकेको बताउदा पनि मियाले रुबेदाको विवाह भारत सुकोलामा बिबाहको कुरा पक्का गरेका थिए. आफुले माग्न जादा नदिएपछि आपसमा बिबाह गरेको भए पनि त्यो बिबाहलाइ मान्यता नदिइ मियाले भारतमा बिबाह पक्का गरेपछि हत्याको योजना बनाएको उनीहरुको भनाइ रहेको प्रहरी बताउछ.
कसरि भयो त हत्या . थप जानकारी थाहा पाउन को हेर्नुहोस पावर न्युजमा प्रसारण भएको यो रिपोर्ट....
0 comments:
Post a Comment