एम एडको प्रथम वर्षको परिक्षाफल प्रकाशित

By
Advertisement
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले २०६९ सालमा संचालन गरेको शिक्षाशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमएड) २०६८ को प्रथम वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरेको छ ।

सो परीक्षाको परीक्षाफल www.edusanjal.com, www.educationsansar.com , मा हेर्न तथा नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार पाउन सकिने त्रिविले जनाएको छ ।- रा स स


Link: M.ED. RESULTS OUT

0 comments:

Post a Comment