गत बर्ष एक हजार ७८६ परीक्षा केन्द्र निर्धारण गरिएकामा यो बर्ष होम सेन्टर हटाएकाले ५० वटा केन्द्र थप गरिएको परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक प्रह्लाद अर्याल बताउछन |एसएलसीको लागि परीक्षाको प्रश्नपत्र छपाइ कार्य सकिएको र प्रश्नपत्र, उत्तरपुस्तिकालगायत आवश्यक अन्य सामग्री पनि उपत्यका बाहिरको जिल्लामा पठाइसकिएको पनि उनले जानकारी दिए |
यसपटकको परीक्षामा पाँच लाख ६६ हजार परीक्षार्थी सहभागी हुदै छन् |
