
ALISON provides over 500 free interactive multimedia courses through course categories listed below. We invite you to revisit ALISON either now or in the near future to explore and discover new learning opportunities. With the number of courses we provide, from IT Skills, Health, Photography, to English language and literature, there are interesting learning and up-skilling opportunities for everyone.
हामी धेरैले पक्कै पनि खोजेको हुनुपर्छ अन्लाईन पढाइको बारेमा । ईन्टरनेटमा धेरै कुरा हरु फ्री मा पाईन्छन तर अन्लाईन पढाइ भने कमै पाइन्छ त्यो पनि प्रमाणपत्र सित्तैमा दिने ।
अन्लाईन मा पढाईको बारेमा जे जे खोज्दा पनि भेट्टाउन सकिन्छ । हामीले स्कुल कलेज मा पढे जस्तै पढ्ने र प्रमाणपत्र पनि दिने वेबसाइट हो www.alison.com । यस्ले धेरै कोर्स फ्री मा पढ्ने सुबिधा दिएको छ र कती कोर्सको त पढेको र पास गरेको प्रमाण पत्र पनि सित्तै मा दिन्छ ।
Any organisation that wishes their members (employees, students, etc.) to take advantage of ALISON free-learning resources are welcome, at no charge, to link to the ALISON website. Such organisations are welcome to link to specific courses or course categories, or simply to the ALISON home page. We offer many premium services for organisations, such as ALISON Manager and ALISON Testing.
यस्ले पढेर पाएको प्रमाणपत्रको मान्यता कुन कुन ठाउँमा हुन्छ भन्ने नभनिएको भए पनि यस्ले हामीले पढ्न चाहेको बिषयलाई सहयोग गर्ने कुरामा भने दुइ मत छैन ।
Website
Free-Ed is not intended to replace your formal education at a reputable degree-granting school. Rather, we are here to serve a number of other needs that cannot be handled economically, efficiently, or effectively by traditional schools. You can use Free-Ed courses to:
Review material you previously learned in schoolPrepare for job and school placement exams
Extend your vocational skills
Extend your understanding of theoretical material related to your work, hobby, or special interest.
त्यस्तै सहयोग गर्ने अर्को वेबसाईट हो www.free-ed.net । यस्मा बिभिन्न वेबसाईटमा प्रकाशित शैक्षिक सामग्री हरु एक्कै ठाउमा जम्मा पारेर राखिएको छ । यस्ले कुनै किसिमको प्रमाण पत्र नदिने भए पनि हामी सबैको लागी यो वेबसाईट निक्कै नै सहयोगी हुन्छ ।
Website