सातदोबाटोमा बन्ने भो थप २ टेनिस कोर्ट

By
Advertisement

अन्तर्राष्ट्रिय टेनिस महासंघ (आईटीएफ)ले थप २ वटा टेनिस कोर्ट बनाउन सहयोग गर्ने भएको छ |

 नेपालले अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्न कम्तिमा पनि ६ वटा टेनिस कोर्ट आबश्यक हुन्छ, अहिले सातदोबाटोमा २ निर्माणाधीन सहित ६ कोर्ट छन् |

अब दुइ वटा टेनिस कोर्ट बनेपछि ८ वटा टेनिस कोर्ट हुनेछ |

राष्ट्रिय स्तरमा मात्र खेलेर खेलाडीको स्तरवृद्धि नहुने भएकोले अन्तर्राष्ट्रिय स्तरमा खेल्नको लागि थप २ टेनिस कोर्टको लागि सहयोग गर्न लागिएको आईटीएफ विकास अधिकृत (एसिया) सुरेश मेननले बताए |

६ वर्ष अघिदेखि जुनियर क्रिकेटको विकासका लागि सहयोग गर्दै आएको आईटीएफमा हालसम्मको प्रगति र भबिश्यमा के के के गर्न सकिन्छ भन्ने कुराको छलफल भैरहेको पनि मेननले जानकारी दिए |

0 comments:

Post a Comment