जन्मदै मलद्वार नभएकि बच्चाको हुने भो शल्यक्रिया

By
Advertisement
मलद्वार नै नभएको अबस्थामा जन्म लिएकी रुपन्देही शीतलनगर एक शिशुको शल्यक्रिया हुने भएको छ ।

जन्मेको तिन दिन पछि मात्र आफ्नो सन्तानको मलद्वार नभएको थाहा पाएका शीतलनगरका हर्कबहादुर सुनुवार दम्पत्तीले शिशु कसरि बाच्न सक्ला त भन्ने कुराले चिन्तित थिए ।

तर काठमाडौँ को बशुन्धरा स्थित ग्रीन सिटि अस्पतालले उक्त शिशुको निशुल्क उपचार गरिदिने भएपछि उनीहरुको परिवारमा केहि खुसियाली आएको छ । गरिब भएका कारण आफुले खर्च गरेर भर्खरै जन्मेको आफ्नो शिशुको शल्य क्रिया गर्न नसक्दा परेको चिन्ता अब भने ग्रीन सिटि अस्पतालले हटाइदिएको छ ।

हेर्नुहोस भिडियो ....