बिद्यालय शिक्षाको अन्तिम खुड्किलो अनि फलामे गेटको रुपमा चिनिएको एसएलसी परीक्षा शुक्रबारदेखि सकिएको छ । चैत १ गतेदेखि शुरु भएको परीक्षामा विद्यार्थीहरुले सबै विषयको लिखित परीक्षा दिइसकेका छन् ।
अब बिद्यार्थीहरुले केही प्रयोगात्मक विषयको परीक्षा मात्र दिन बाकि छ र यो विद्यालय आफैंले लिने व्यवस्था छ । यस वर्षको एसएलसीमा झण्डै साढे ५ लाख विद्यार्थी सहभागी थिए |
0 comments:
Post a Comment