यस्तो छ नया लोडसेडिङ तालिका |Loadshedding Schedule

By
Advertisement

नेपाल बिधुत प्राधिकरणले आज, मङ्सिर १३ गते, बुधबार देखि लागु हुने गरि लोडसेडिङ बढाएको छ | बुधबार देखि हप्ताको ५६ घण्टा लोडसेडिङ हुने छ |

यस अघि हप्ताको ४६ घण्टा मात्र लोडसेडिङ हुदै आएको थियो | हिउदमा पानीको बहाब घट्दै जानु र बिद्युतको माग भने बढ्दै जानुले लोडसेडिङ बढाउनु परेको प्राधिकरणले दाबि गरेको छ |

प्रधानमन्त्री बाबुराम भट्टराईले यो वर्ष लोडसेडिङ १२ घण्टा भन्दा नबढाउन निर्देश दिए पनि प्राधिकरणले भने दैनिक १९ घण्टा सम्म लोडसेडिङ हुने भनिरहेको छ |

प्राधिकरणले सार्बजनिक गरेको नया तालिका अनुसार दिनको ७ देखि ९ घण्टा लोडसेडिङ हुने छ | नया तालिका यस्तो छ |





Loadshedding Schedule effective from 2069-08-13

0 comments:

Post a Comment