
झापा बिर्तामोडको लिटल फ्लावर्स इङ्लिस् बोडिङ्ग स्कुलमा पढ्ने छात्र असिम घिमिरेले सबै भन्दा बढी नंम्बर ल्याएको उक्क्त स्कुलले दाबि गरेको छ ।
असिमले यस बर्षको एस एल सी को परिक्षामा ९३.८७५ % नम्बर प्राप्त गरेका छन् ।
उनले ८ सय पुर्णाङ्कमा ७ सय ५१ अंक प्राप्त गरेका हुन् ।
यसरि सर्बोत्कृष्ट नम्बर ल्याउने उनको नम्बर हो ००४४३६५ आइ, उनले अंग्रेजीमा ९७, नेपालीमा ८५, सोसियल स्टडीमा ८२, गणितमा ९९, ऐच्छिक गणितमा ९७, बिज्ञानमा ९८, स्वास्थ्य तथा वातावरण बिज्ञानमा ९३ र कम्प्युटर बिज्ञानमा १०० अंक प्राप्त गरेको सेतोपाटिमा खबर छ ।
एस एल सी पछि कथ्मंदुमा ब्रिजकोर्ष गर्रिरहेका घिमिरेले आफुले अनुमान गरेको भन्दा निक्कै कम आएको बताएका छन् । घिमिरेले डाक्टर बन्ने लक्ष्य लिएका छन् र काठमाडौँमा बिज्ञान बिषय पढ्ने भएका छन् ।
सधै कक्षामा प्रथम हुने घिमिरेको बुबा टिकाराम प्राध्यापक र आमा हिरा शिक्षिका हुन् ।
0 comments:
Post a Comment