बलात्कारको आरोप लगाएकोमा एक महिलामाथि मोरङको बेलबारीमा कुटपिट, कालो मोसो दल्ने र जुत्ताको माला लगाउने दुर्व्यवहार भएपछि महिलामाथि हुने हिंसा विरोधी आवाज फेरि चर्किएको छ ।
यो साता बेलबारी घटनाका कारण महिलामाथि हुने हिंसाविरोधी अभियानले फेरि धेरैको ध्यान तानेको छ ।
यस्ता हिंसा बढ्नुमा कानून कमजोर भएर हो कि दोषिले सजाय नपाएर, अथवा नेपाली समाज नै हिंस्रक बन्दै गएको हो?

आजको साझा सवालमा छलफलका लागि महिला अधिकारकर्मी डा रेणु राजभण्डारी र प्रहरी प्रवक्ता डिआइजी नवराज सिलवाल हुनुहुन्छ ।
Link: Impunity-on-Violence-Against-Women