विश्व चलचित्र इतिहास मै पहिलो पटक आठ बर्षीय बालकले निर्देशन गरेको चलचित्र ‘लभ यु बाबा’को नयाँ ट्रेलर रिलिज गरिएको छ । आइतबार सार्बजनिक गरिएको उक्त ट्रेलरमा ८ बर्षीय निर्देशक सौगात बिष्टले कसरि कलाकारहरुलाई अभिनय गर्न निर्देशित गरे भन्ने पनि देख्न सकिन्छ ।मङ्सिर २६मा रिलिज हुन लागेको यो सिनेमाको कथा सौगातका काका गम्भीर बिष्टको हो, गम्भीर बिष्ट नृत्य निर्देशक पनि हुन् । सौगातका बुबा गजित बिष्ट र दिदि संगम बिष्टले यो चलचित्रमा मुख्य कलाकारको रुपमा अभिनय गरेका छन् भने अन्य मुख्य कलाकारमा अशिष्मा नकर्मी, निश्मा घिमिरे रहेका छन् ।
कान्छो निर्देशकका रुपमा गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन लागेका सौगातको यो चलचित्र पछिल्लो समयमा निक्कै चर्चामा रहेको चलचित्र हो । कसरि गरेका थिए त सौगातले निर्देशन हेर्नुहोस भिडियो ...
New Nepali Movie Trailer with making Footage "Love You Baba" - A Feature Film produced under the direction of 8 Years Old Director Saugat Bista.
Presentation of Dance Fever (Rhythm of Soul)
Director: Saugat Bista (8 Years Old)
Cast: Gajit Bista, Sangam Bista, Nishma Ghimire, Ashisma Nakarmi, Basanta Bhatta, Nirmal Sharma, Anmol Aggrawal and Arjun Gurung.
Music: Staya-Swaroop Raj Acharya, Denny Niraula, Deepak Sharma and Pradeep Bastola
Lyrics: Dr. Krishna Hari Baral, Shanti Priya, Chandramani Bhattrai and Pradeep Bastola
Arranger: Kiran Kandel
Producer: Samjhana Pokharel
Co-Producer: Roshani Bajrachariya
Cinematography: Dibya Raj Subedi
Choreography, Script and Dialogue: Gamvir Bista
Story: Gajit Bista
Fight Director: Chandra Panta
