
राजेश हमालबिनाको चलचित्र चल्दैनथ्यो भन्ने बिश्वाश गर्ने गरिथ्यो | अहिले मानिसको सोचमा परिवर्तन आएको छ | अब राजेश हमालबिनाकी चलचित्रहरु बन्न थालेका छन् |
नव नायकहरुले राजेश हमालको चलचित्रको स्थान लिन थाले पछि राजेश हाल भने फुर्सदिला भएका छन् |
कुनै अमय उनि छानेर फ्लिम खेल्ने गर्दथे | उनलाई पङ्च्युअल नभएको आरोप लाग्ने गरेको थियो | उनि कुनै पनि कार्यक्रम अनि सुटिङमा समयमा पुग्दैन थे |
हिजो आज फ्लिममा अफर आउन छाडेपछि उनि फुर्सदिला भएर होला सानातिना कार्यक्रममा पनि उपस्थित हुन थालेको देखिन्छ | केहि दिन अगाडी उनि एउटा एल्बम बिमोचन देखिए भने हेयर ड्रेसरको उद्घाटन पनि गर्न भ्याए |
उनले यसरि साना कार्यक्रममा समय दिएको देखेर केहिले बुढो भए पछि बुद्धि अलि आएछ भने भने धेरै ले भने बाघ बूढो भएपछि फट्यांग्रो समात्छ भन्थे हो रैछ भन्दै हल्ला पो गर्न थालेका छन् |
के राजेश हमालको हालत त्यस्तै भएको हो त ??
0 comments:
Post a Comment