मेरी बास्सै, Meri Bassai 9 October 2012

By
Advertisement


कतै तपाइले पनि आफ्नो बुढा आमा बुबालाई यस्तै व्यवहार त गरिरहनु भएको छैन ?? कृपया विचार गर्नुहोस, भोलि तपाइको छोराछोरीले पनि तपाईसंग यस्तै व्यवहार गर्न सक्छन त्यो बेला आफुलाई कस्तो महसुस होला ?

गहिरिएर सोच्नुहोस र आफ्ना बृद्ध आमा बुबालाइ माया गर्नुहोस | उहाहरुको चित्त दुखेमा तपाइको कहिल्यै पनि भलो हुने छैन |
Nepali Comedy TV Serial मेरी बास्सै, Meri Bassai 9 October 2012 Watch video Below



0 comments:

Post a Comment