
सेन्सर बोर्डले हलमा प्रदर्शन गर्न नै नसकिने गरि भद्दा सिन राखिएको भन्दै फिल्मको अधिकांस सीन काटेर मात्र प्रदर्शनको लागि अनुमति दिने भएपछि ए टि एमको पुन: सुटिङ हुन् थालेको छ |
कात्तिक १७ गते प्रदर्शन मिति तोकिए पछि हतार हतार यसको बाकि सिनको लागि सुटिङ सुरु गरिएको हो |
अनलाइन खबरको अनुसार चलचित्रको एक दृश्यको छायांकन स्विमिङ पूलमा गरिएको छ ।
स्विमिङ पुलमा चलचित्रका नायिकात्रय जिया के.सी, सबिना कार्की र सोनीया शर्मालाइ ग्ल्यामर पोजमा देख्न सकिन्छ ।
दिनेश थापाको निर्माणमा तयार भएको चलचित्रलाइ यादव सिलवाले निर्देशन गरेका हुन् ।
0 comments:
Post a Comment