
उपचार गर्ने आउनेहरुको होइन कि उपचार गर्न आउने एक महिलालाइ हेर्नेहरुको भिड थियो |
आफ्नो हाइट अप्रत्याशित रुपमा बढे पछि उनि डाक्टरलाई भेट्न मितेरी अस्पताल आएकी थिइन |
सिरहा ढोरना ३ कि उर्मिलाकुमारी चौधरीको उचाई ७ फिट २ इन्च छ |
टाउकोमा ट्युमर भएर त्यसको असरले पिठ्युमा समस्या आएकाले शरीर यसरि बढेको डा. विरेन्द्र झापाली बताउनु हुन्छ |
डा. झापालीका अनुसार ‘ट्युमरले मानिसको शरीरमा नयाँनयाँ हर्मोन उत्पादन गर्छ र हर्मोनकै कारणले शरीरका अंगको तिव्र गतिमा विकास हुन्छ’ |
सानै देखि शरीरका अंगहरु निक्कै बढ्न थालेपछि १८ बर्षको उमेर हुदा उर्मिला जचाउँन गएकी थिइन र जचौदा उनको टाउकोमा ट्युमर भएकोले यसरि शरिर बढेको थाहा भएको थियो |

तस्बिर : उज्यालो अनलाइन
0 comments:
Post a Comment