
नया पोप फ्रांसिस प्रथम ले समाजमा रहेका उपेक्षित बर्गका मानिस सम्म पुग्ने एक ठुलो कोसिस गर्नु भएको छ | उहाले रोम को एक जेलमा गइ कैदी हरुको गोडा धुनु भएको छ |
उहाले गोडा धुनु भएको कैदीहरु मा २ जना महिला रहेका छन् भने एक जना मुस्लिम पनि हुन् |
हेर्नुहोस अन्य फोटोहरु

.jpg)


Pope Francis washes the feet of 12 young offenders, including women and Muslims- CNN
0 comments:
Post a Comment