
राम्रो नराम्रो जस्तो पनि चलचित्र बन्न थालेको छ | नेपाली चलचित्र हरु कति बन्छन र चल्छन् त, सोचेको फ्लिम हरुले पनि राम्रो व्यापार गर्न नसके पछि नेपाली चलचित्र निर्माताहरुको टाउको दुखाइको बिषय बनेको छ |
यति हुदा हुदै पनि नेपाली चलचित्र बन्ने क्रम भने रोकिएको छैन |
हेर्नुहोस् यीनै कुराहरु समेटेर बनाइएको कार्यक्रम रजतपटमा चलचित्रहरु र कलाकारहरुको नालीबेली
0 comments:
Post a Comment