आखिर फिर्ता गर्नु नै पर्यो श्रीमतीको नाममा राखिएको १० लाख

By
Advertisement
खप्तड क्षेत्रको लागि आउने करोडौ रकम आउने भए पनि बिकास नगरी त्यहाका केहि कर्मचारीको भुडी भर्ने मात्रै काम गर्दै भ्रस्टाचार गरेको भन्ने समाचार एभिन्युज टेलिभिजनले २४ जुलाई मा प्रशारण गरेको थियो |

बिकास निर्माणमा लगाउनु पर्ने रकम समितिका कार्यकारी निर्देशको श्रीमतीको खातामा जम्मा गरि राखेको समाचार मा जनाइएको थियो |

उक्त समाचार प्रशारण भएको १ दिन पछि नै उनको श्रीमतीको खाताबाट समितिकै नाममा रकम फिर्ता गरिएको छ |

हेरौ एभिन्युजको यो भिडियो ...

0 comments:

Post a Comment