कमजोर मर्मतका कारण भत्कियो गण्डक बाँध (With Video)

By
Advertisement
नेपालमा असार देखि सुरु भएको मनसुनको सक्रियता असोज सुरु हुदा सम्म पनि झन झन सक्रिय हुदै गएको छ |

असार, साउनमा मनसुन सक्रिय पर्नेमा, असार साउनमा भने पानी नै नपरी असोजमा चाही सक्रिए भएपछि हिजो आज पहिरो र बाढीका समाचारको धेरै नै समाचार सुन्न थालिएको छ |

बर्षाले गर्दा पानीको भेल अतिनै बढेर नारायणी नदीमा बढेको पानीको बहाबले गर्दा गण्डक नहर नै फुटाइ दिएकोले त्यहाँ रहेका नेपालीहरुमा त्राश फैलिएको छ | गण्डक बाँध कमजोर भएपछि भारतले राम्रो संग मर्मत नगरिदिदा अझ भनौ झारा टार्ने गरि भारतले मर्मत गरेको कारणले आज ठोकर नम्बर १२ भत्किएको छ |

यसै सम्बन्धि भिडियो रिपोर्ट न्युज २४ को कार्यक्रम पावर न्युज मार्फत.....



0 comments:

Post a Comment