
नेपालमा विभिन्न ठाउहरुमा विभिन्न व्यक्तिहरुले नक्कली सर्टिफिकेट बनाउने कार्य गरिरहेको समाचारहरु प्रकाशित भैरहेको थियो |
एक धनगढीको एन्जेल इन्टरनेसनल प्रा. लि. ले त बिज्ञापन नै गरेर नक्कली सर्टिफिकेट बिक्रि गरेको घटना पनि सार्बजनिक भएको थियो |
यो कम्पनीले नक्कली सर्टिफिकेटहरु भारतबाट तयार गर्ने गर्दथ्यो भन्न रहस्य पनि उसैले खुलाएको थियो |
यस्ता धेरैले नेपालमा नक्कली सर्टिफिकेट बनाउने धन्दा गर्दै आएका छन् | तह र डिभिजन हेरेर चार पाँचहजार देखि सर्टिफिकेटको मूल्य सुरु हुने गर्दछ | दुरुस्तै सक्कली जस्तै देखिने यस्ता सर्टिफिकेट बनाउने एक एजेन्ट पक्राउ परेका छन् |
हेरौ न्युज २४ले तयार पारेको यो भिडियो रिपोर्ट
0 comments:
Post a Comment