गुल्मीमा आफ्नै छोराले बाबुको खुट्टा भाँचेका छन् | धुर्कोट रजस्थल-९ मा बस्ने तारापति भण्डारीलाई बुधबार राति आफ्नै छोरा जीवन भण्डारीले कुटेर गम्भीर घाइते बनाएका थिए |
घाइते भण्डारीको खुट्टा भाचिएको छ भने शरीरका अन्य भागमा पनि गम्भीर चोट लागेको स्थानीयबासीको भनाइ छ | घाइते भण्डारीको तम्घासमा उपचार हुन नसकेपछि पाल्पा पठाएको प्रहरीले बताएको छ | परिवारका अन्य सदस्यले बाबु छोरा बिच अंशवण्डासम्बन्धी कुरामा बढेको बताए |
जिबन बुटवलमा होटल व्यवसाय गरी बस्ने गरेको र कुटपिट पछि बुटवल नै गएको प्रहरीले बताएका छन् | प्रहरीले जीवनलाई बुटवलबाट झिकाउने प्रयास भएको जनाएको छ | घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ |
आफ्नै छोराले कुटेर भाँचीदिए बाबुको खुट्टा

Like This Post? Please share!

Subscribe through email and get Free updates
You May Also Like...
- मंगलबार घट्यो सुनको भाउ
- र्याफ्टिङ का क्रममा नायक राजेश हमाल बागमतीमा खसे ...
- कस्तो भाग्य रैछ यी बालकको, जन्म दिने आमा देखि कर्म दिन्छु भन्ने सबैले छोडे
- सुनको मुल्यमा भारि गिरावट
- बिहिबार सुनको भाउ लाग्यो ओरालो
- अचम्मित पार्ने गरि आकासियो सुनको भाउ
- बेलबारीमा सामुहिक बलात्कारको घटना सार्बजनिक
- फेरी आकासियो सुनको भाउ : Gold Price
- पेट्रोलियम पदार्थको मूल्य बढ्यो
- बुधबार पनि घट्यो सुनको भाउ
0 comments:
Post a Comment