Day by day the world going to be small. We can see the whole world by sitting one room. Because of technology, we can talk easily with our friend and family who are abroad. Many of we use computer for those work. Computer is going to a necessary thing for us.
कम्प्युटर हाम्रो जिबनको एक अभिन्न अंग बनिसकेको छ । हिजो आज मानिसको दिनचर्या नै कम्प्युटर बाट सुरु हुन थालेको छ । बिहान उठे बित्तिकै FACEBOOK मा कसले के के लेखे । कति comment आए, कसले के भनेर लेखेका छन् भन्ने कुरा हेर्न हतार हुन्छ ।
करेसा जोडिएको संगैको छिमेकि घर मा भएको घटना होस् वा सात समुन्द्र पारि घटेको घटना होस् Facebook मार्फत थाहा पाउछौ । यसरि कम्प्युटर र इन्टरनेटको बढ्दो प्रयोगले हाम्रो जिबनमा नौलो परिवर्तन ल्याइदिएको छ । नया नया कुरा छिट्टै सिक्न पाइन्छ । घटेको घटना हरु को जानकारी तुरुन्त पाइने भएको छ ।
आज हामी कम्प्युटरको गति कसरि छिटो बनाउने भन्ने बारेमा लेख्ने केहि जानकारी यहाँ राख्नेछौ ।
- आफ्नो कम्प्युटर को गति बढाउन Virus लाग्न दिनु हुदैन । इन्टरनेट मा जुनसुकै website नखोलेर आफुलाई चाहिने र विश्वासिलो website मात्र खोल्ने गर्नु पर्दछ, कम्प्युटर मा AntiVirus राख्ने गर्नु पर्दछ । अहिले बजार मा विभिन्न किसिमका Antivirus पाइन्छन । कतिपय किन्नु पर्छ भने कतिपय सित्तै मा पनि पाइन्छन । सित्तैमा पाइने Antivirus हरु पनि राम्रो काम गर्ने खालका हुन्छन ।
- DisKSpace खाली गर्नु पर्ने हुन्छ । कम्प्युटरमा Disk Cleanup tool हुन्छ त्यसको सहायता बाट कम्प्युटर मा रहेका अनाबस्यक files हरु हटाउने गर्नु पर्दछ । अनाबस्यक files भन्नाले Temporary Internet files, Recycle Bin मा रहेको File हरु, प्रयोगमा नआउने Install भएका Program हरु हुन् ।
- समय समयमा, सके सम्म हप्ता दिनमा Disk Defragmentemt गर्नु पर्दछ ।
- Errors हरु Detect गर्ने र repair गर्ने गर्नु पर्दछ । हिजो आज विभिन्न repair tool हरु पाइन्छ । Download गरेर install गर्नुहोस , Advance system care को free Version पाइन्छ । यो अति नै उपयोगी हुन्छ ।
- MSCONFIG utility को प्रयोग गरेर कम्प्युटर खोल्ने बित्तिकै आफै Run हुने disable गर्नु पर्दछ । यसको लागि start बाट run मा गइ mosconfig type गरेर Enter थिच्नुहोस र startup मा गइ startup प्रोग्राम हरु मा लागेको टिक हटाउनु होस् र Apply गर्नुहोस ।
- यदि XP को Boot time slow छ भने microsoft ले free मा दिएको Bootvis नामक software को प्रयोग गर्नुहोस । यसले कम्प्युटर खोल्दा लाग्ने समय कम गर्न मिल्छ ।
- काम नलाग्ने windows services जस्तै Task scheduler,Error reporting service, TCP/IP NetBIOS Helper, Themes, Telnet etc. लाइ stop गर्नु पर्दछ ।
- आफुले चलाउने कम्प्युटर को समान हरु Mouse, KeyBoard हरु सफा गर्ने गर्नु पर्दछ ।
- डेस्कटप कम्प्युटर भए fan मा धुलो बसेको छ छैन हेरेर सफा गर्ने गर्नु पर्दछ ।
- नियमित रुपमा virus Scan गर्ने र antivirus Update गर्ने गर्नु पर्छ ।
- अनाबस्यक रुपमा रहेका Toolbar लाइ हटाउने गर्नु पर्छ । Internet चलाउदा Toolbar को खासै उपयोग हुदैन त्यसैले toolbar नराख्नु नै राम्रो हुन्छ ।
- System Tray मा धेरै programe run भएर बसिरहदा पनि कम्प्युटर slow हुने गर्दछ, त्यो कुरामा पनि ध्यान पुर्याउनु पर्छ ।
Disk fragmentation slows the overall performance of your system. When files are fragmented, the computer must search the hard disk as a file is opened (to piece it back together). The response time can be significantly longer.
0 comments:
Post a Comment