बलिउडकी नायीका मनिषा कोइराला क्यान्सर भएपछि अमेरिका गइ पाठेघरको अप्रेशन गरेर मुम्बई फर्किएकि छिन । मुम्बई फर्किएपछि उनले आफ्ना केहि तस्बिरहरु सार्बजनिक गरेकी छिन ।क्यान्सरको उपचार पछि "नया अबतार" भन्दै उनले केहि तस्बिरहरु ट्विटर मार्फत सार्बजनिक गरेकी हुन् । उनले आफो तस्बिर संगै 'माइ ड्याड हिरो' भन्दै बाबु प्रकाश कोइराला संग बसेको तस्बिर पनि सार्बजनिक गरेकी छिन ।
हेरौ क्यान्सर पछि मनीषाको नया अबतार ....
.jpg)
.jpg)


.jpg)
lINK: Bollywood Actress Manisha Koirala
