
तर वास्तविक जिवनमा भने यस्तो वारुले कम्मर भएकाहरु कमै हुन्छन्, । धेरै जनाको नितम्वको आकार ठुलो भएको कारणले मात्रै कम्मर अलि सानो देखिएको हुन्छ ।
तर अमेरीकामा रहने क्याथी जंग(CATHIE JUNG) नामकी महिलाको भने वारुलाको जस्तै छिनेको कम्मर छ ।
उनको कम्मरको गोलाइ खुम्चाउँदा १५ इन्च र फुलाउँदा २१ इन्च मात्र हुन्छ ।
१९३७ मा जन्मेकी १.६५ मिटर अग्ली यीनले विभिन्न हलिउड चलचित्रमा पनि अभिनय गरेकी छिन् । उनले सानो कम्मर (SMALLEST WAIST) मा गिनिज बुकमा नाम पनि लेखाइसकेकि छिन् |




Jung and her husband, Bob Jung, met at Tufts University.


Cathie Jung holds the record of smallest waist
0 comments:
Post a Comment