आफ्नै प्रेमी प्रेमिकाको रगत पिउछन यी जोडी हेर्नुहोस भिडियो

By
Advertisement
संसारमा अनेकौ किसिमका मानिसहरु भेटिन्छन देखिन्छन । तपाइले यदि भूतको चलचित्र हेर्नु हुन्छ भने पक्कै देख्नु भएको होला मानिसले मानिसको रगत पिएको ।

तर त्यो त चलचित्रमा मात्र सिमित रहेन अब ।

२० बर्षीय लिया बेनिङ हफ र ३८ बर्षीय एरो ड्राभेन यस्ता प्रेम जोडी हुन् जसले एक अर्काको शरीरबाट रगत निकालेर पिउने गर्दछन । गत फ्रेबुअरी डेटिङ वेबसाइटमा भेट भएका यी जोडीले केहि दिनको भेट पछि नै यसरि एक अर्काको रगत पिउने गरेका थिए ।

भेट भएको केहि दिन पछि नै यी जोडीले आफ्नो प्रेमलाइ धेरै बलियो र विश्वसनीय बनाउनको लागि नया तरिका अपनाए, एक अर्काको रगत खाने । सबै भन्दा पहिला एरोले आफ्नो पाखुरा रेजरले काटेर लियालाई रगत खान दिए अनि लियाले पनि यसै गरि आफ्नो रगत निकालेर एरोलाई खान दिइन ।

अब उनीहरुको यो हर्कत बानीमा नै परिणत भएको छ , उनीहरु हप्ताको एक दिन एक अर्काको रगत पिउने गर्दछन ।


बेलायतको एक टेलिभिजनलाइ अन्तरबार्ता दिदै उनीहरुले यसरि रगत पिउनुमा सम्भोग गर्नु भन्दा पनि धेरै आनन्द हुने र निकै आत्मीयताको महसुस हुने बताएका छन् ।

आउदो क्रिसमसमा बिहे गर्न लागेको यी जोडीले लियाको बाबुआमालाइ भने यो रगत पिउने कुरा बताएका छैनन् । लियाको बुवाआमा लाइ यति मात्र थाहा छ कि आफ्नो छोरीको एरो संग सम्बन्ध छ ।

यसरि पिउने गर्दा रैछन यी प्रेम जोडीले एक अर्काको रगत, हेर्नुस भिडियो