
Huang Yuanfan, 84 बर्षका भए, २ वर्ष अघि देखि उनको टाउकामा सिङ उम्रेको थियो | हाल ३ इन्च लामो भै सकेको छ | अझै बढ्न रोकिने कुराको संकेत छैन |
उनि भन्छन:
Doctors say they don't know what caused it but if they try to take it off it will just come back. I try to hide it beneath a hat but if it gets much longer it will be sticking out the top.

Zhang Ruifang नामक यी हजुर आमाको बाया पट्टिको निधारमा ६ cm लामो सिङ आएको छ भने दाया भागमा आउने क्रम सुरु भएको छ | यसरी सिङ आएकोमा परिवार निकै चिन्तित भएका छन् |
हेर्नुहोस भिडियो ......

कहिले कहिँ सोचेको कुरा पनि सहि बन्न जान्छ, यसको राम्रो उदाहरण हुन् | Saleh Talib Saleh सोच्ने गर्दथे कि उनको पनि सिङ उम्रियोस, साच्चै नै एक दिन ७८ बर्सको उमेरमा उनको टाउकामा सिङ आउन थाल्यो | सन् २००७ मा यमन निबासी उनले मिडिया सामु आफ्नो सिङ को बारेमा भने " खै कसरि आयो, मैले कहिले काहि सोचेको थिए मेरो सिङ आओस भनेर , साच्चै आयो यो अल्लाह को मलाई उपहार हो | "
एकपटक उनको सिङ भाँचियो तर फेरी आयो |

६९ बर्षिय यी महिलाको ठेगाना र नाम भने गोप्य राखिएको छ |