सरकारी कमजोरी वा व्यापारीको लापरवाही? खाद्य र पेयपदार्थमा हुने मिसावटका बारेमा आज हामी बहस गर्दैछौं । छलफलमा हामीसँग खानेकुराको स्वच्छता र शुद्धता नियमन गर्ने सरकारी निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक जीवनप्रभा लामा, उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँ र जनस्वास्थ्यकर्मी डा. अरुणा उप्रेती हुनुहुन्छ ।
Link: Sajha Sawal Episode 294: Food Adulteration