
अहिले तयार भएको सबै भन्दा लामो केक १३०.६८ मिटर लामो छ | यो भन्दा अघि गिनिज बुकमा ११५.०९ मिटर लामो केक नै सबै भन्दा लामो केक रोलमा दर्ता भएको थियो |
टोक्योमा १३ अप्रिल २०१३ मा तयार गरिएको यो १३०.६८ मोटर लामो केक तयार गर्न ५४ किलो मैदा ४३ किलो चिनी र २ हजार ६ सय ८२ अण्डा प्रयोग गरिएको थियो |
यो केक तयार गर्न ९० जना व्यक्ति सहभागी भएका थिए |
यो भंदगी अघि तयार भएको ११५.०९ मिटर लामो केक पनि जापानमै तयार भएको थियो |
हेर्नुहोस भिडियो
link : japanese-patissiers-make-worlds-longest-roll-cake
0 comments:
Post a Comment