पानीमा कौशल देखाउदै जलपरीहरु

By
Advertisement

राम्रो प्रदर्शनको लागि शारीरिक सन्तुलन पनि राम्रो हुनु आवश्यक मनिन्छ | चीनका खेलाडी सन्तुलित शारीरिक प्रदर्शन गर्दै |


प्रतियोगिताको दौरान ग्रिस र चीनका प्रतियोगीबिच कडा टक्कर परेको थियो |


राम्रो प्रदर्शनको लागि गोल्ड मेडल जित्न सफल चिनिया जलपरीहरु |


लयबद्द प्रदर्शन गर्दै चिनिया जलपरीहरु |


ग्रीसको टिम आफ्नो लयात्मक कलालाई पानीमा प्रस्तुत गर्दै |


आफ्नो शरीरको लचकताको प्रदर्शन गर्दै अर्की जलपरी |

0 comments:

Post a Comment