रु ४० करोड ५० लाखको जुत्ता संग्रह गरेरै विश्व रेकर्ड कायम (फोटो फिचर)

By
Advertisement
मानिसको शोख पनि अचम्मको हुन्छ, अमेरिकामा एक महिलाको जुत्ता संकलन गर्ने शोख रहेछ | उनले जुत्ता संग्रह गरेर नै २ पटक सम्म बिश्व रेकर्ड कायम गरेका छन् |

अमेरिकाको क्यालिफोर्निया सहरमा बस्ने एक महिला, डर्लेन फ्लिनले जुत्ता र चप्पल सग्रह गरेकी हुन् | उनले अहिले सम्म १६ हजार ४०० जुत्ता चप्पल संग्रह गरेकी छिन |

उनको जुत्ता प्रतिको प्रेमका कारण उनको घरमा फर्निचर, कपडा, कपहरु तथा अरु धरै सामानहरु पनि जुत्ता चप्पलकै आकारमा छन् |

यिनको घरमा जुत्ता चप्पलकै आकारमा सामानहरु हुनु र जुटा चप्पल संग्रह गर्ने हुनाले उनलाइ शु लेडी क्विन अफ सोल को उपनाम दिइएको छ |

उनले सन् २००६ मा ७ हजार ७ सय ६५ जुत्ता चप्पल संग्रह गरेर बिस्वकै सर्बाधिक जुत्ता चप्पल संग्रह गर्ने विश्व रेकर्ड बनाएकी थिइन |







सन् २००१ मा आफ्नो श्रीमानसंग डिमोस गरेपछि जुत्ता चप्पल संग्रह गर्न थालेकी उनको जुत्ता चप्पल संग्रह गर्ने क्रम अझै बढेको छ | हालै मात्र उनले पाँच लाख डलर(करिब ४२ करोड ५० लाख नेपाली ) खर्च गरेर आफ्नो संग्रहलाइ दोब्बर बनाएकी हुन् |










0 comments:

Post a Comment