बिबाहित महिलाले अर्कै केटो संग मस्ती गर्दै गर्दा लोग्ने आइपुगे पछि... ( फोटो र भिडियो हेर्नुहोस )

By
Advertisement
एक बिबाहित महिलाले एक केटालाई आफ्नै घरमा बोलाएर मोज मस्ती गरिरहेको बेलामा श्रीमान आइपुगेपछि तहल्का मच्चिएको छ ।

श्रीमान बाहिर गएको मौका छोपी अर्कै केटा संग मोज मस्ती गरिरहदा महिलाको श्रीमान आइपुगेपछि उनीहरुलाई पर्नु आपत परेको थियो ।

ब्राजिलमा घटेको घटना भनि एक भिडियो सार्बजनिक भएको छ जसमा नाटकीय घटेको घटना देखाइएको छ ।


भिडियोमा अर्काकी स्वास्नी संग ओछ्यान तताइरहेको मान्छे अकस्मात महिलाको श्रीमान घरमा आएपछि झ्यालबाट भागेको देखाइएको छ ।

तेस्रो तल्लाको कोठामा श्रीमान र श्रीमतीको झगडा हुँदै गरेको हुन्छ । केटाले सर्ट छाडेर भागेको हुन्छ ।

उनको श्रीमानले त्यो सर्ट देखेर कसको सर्ट भनेर सोद्छ । श्रीमतीले डराउदै, रिसाउदै त्यो सर्ट झ्याल बाट बाहिर फयाक्छिन ।

भित्र झगडा हुदै गर्दा झ्यालको बाहिर एक केटा बाहिर देखिन्छ । उसको सरिरको माथिल्लो भागमा कुनै कपडा थिएन । हतासिएको उक्त व्यक्तिले लुगाको डोरी बनाएर तल झर्छ । डोरी छोटो भएकोले उ एक ताला माथि नै अड्किन्छ ।


सडकमा रहेको भिडबाट निक्कै चिच्याहट सुनिन्छ ।


केहि बेरमा उद्धार कर्मचारी पनि गाडी लिएर आए तर त्यो मान्छे झ्यालबाट हाम फालेर उपस्थित सबैलाई हात हल्लाउदै भाग्छ ।

हेर्नुहोस भिडियो ......



Hilarious MOMENT Boyfriend Escape As Husband Catches Cheating Wife

0 comments:

Post a Comment