बाल्टिनमा राखेको पानीले कराउदै ज्योति निकाले पछि

By
Advertisement
सुन्दै अचम्म लाग्ने एक घटना घटेको छ, झापामा. डिप बोरिङबाट तानिएको पानीलाई तामाको भाडामा राख्दा पानी कराउन थालेपछि स्थानीयबासी अचम्मित बनेका छन्.

पानीलाई तामाको भाडामा राख्दा पानी नै बाट विभिन्न आवाज निस्कने र पानीको बिच भागबाट ज्योति निस्केको जस्तो देखिएपछि हेर्नेहरुको भिड लागेको छ.

एक स्थानीयले तामाको भाडोमा उक्त डिप बोरिङबाट निकालिएको पानी राख्दा धातु संग युद्ध गरेको जस्तो आवाज सुनिएको बताए. करिब दस मिनेट सम्म यस्तो आवाज आएपछि पानीको बीच भागमा सेतो ज्योति देखिएको उनले बताए.

त्यहाँ करिब एक साता देखि यस्तो घटना भैरहेको छ. उनि भन्छन "सुरु सुरुमा पानी धेरै कराउने भए पनि हिजो आज भने अलि कम हुदै गरेको छ".

Link: amazing-water-in-bucket

0 comments:

Post a Comment