मोबाइलबाटै प्रेमी प्रेमिकाको अंग चलाउन मिल्ने हेर्नुहोस भिडियो .....

By
Advertisement
कन्डम बनाउने चर्चित कम्पनि ड्युरेक्सले एक अचम्मको भित्रि बस्त्रको उत्पादन गर्न लागेको छ, जसको सहयोगले प्रेमी जोडीहरुले एकै ठाँउमा नभएपनि एक अर्कालाई छुन र सेक्सको आनन्द लिन सक्ने छन् |


ड्युरेक्सले तयार गरेको अत्याधुनिक अण्डरवेयरलाइ मोबाइल बाट कन्ट्रोल गर्न मिल्ने रहेको छ | ड्युरेक्सले तयार गरेको यस्तो अत्याधुनिक अण्डरवेयरलाइ फंडावर्यस नाम दिएको छ |

महिला तथा पुरुषलाई फरक फरक किसिमले तयार गरिएको यो अण्डवयरमा सेन्सर लगाइएको हुन्छ र त्यसलाई एप्सको मद्दतले आईफोनले नियन्त्रण गर्न सक्दछ | यसको लागि इन्टरनेट कनेक्सन हुनु भने जरुरि छ |

यद्यपि कम्पनीले यो प्रोडक्टमा प्रयोग जारि भैरहेको र छिट्टै बजारमा ल्याउने तयारी भइरहेको जनाएको छ |

ड्युरेक्स कम्पनीले यो भित्रि बस्त्रलाइ कसरि प्रयोग गर्ने भन्ने बारेमा जानकारी दिन युट्युबमा एक भिडियो राखेको छ | जसलाई हाल सम्म २३ लाख पटक हेरिसकिएको छ |



Link: Durex-Fundawear-Touch-over-the-Internet

0 comments:

Post a Comment