आमाले गरिन आफ्नै ८ महिने छोराको अनुहारमा कैची प्रहार : भिडियो

By
Advertisement
सुन्दा अचम्म लाग्छ, बिश्वाश गर्न गाह्रो छ तर यो वास्तविक घटना हो । चीनमा एक आमाले आफ्नो ८ महिनाको बच्चाको अनुहारमा कैचीले काटीदिएकी छिन ।

स्तनपान गर्ने क्रममा बच्चाले टोकिदिएको भन्दै उनले बच्चाको अनुहारमा यसरी नराम्रो संग कैचीले काटीदिएकी हुन् ।

आमाले ९० पटक जति कैची प्रहार गरेपछि बच्चालाइ यत्तिकै आगनमा छाडेकी थिइन् । घरको आँगनमा बच्चाको अनुहार बाट रगत बगिरहेको देखेपछि जिया बाओको एक काकाले देखिपछी उसलाई तुरुन्तै अस्पताल लागेका थिए ।

आफ्नो आमा र २ काका (uncles) संग बस्दै आएका उनको अनुहारमा कैची प्रहार पछि करिब १०० भन्दा बढी टाँका लगाइएको प्राप्त समाचारमा उल्लेख छ ।


प्रहरीले घटना पछि ति निर्दयी आमालाई प्रक्राउ गरेको छ र सोधपुछका क्रममा उनले स्तनपानको क्रममा बच्चाले स्तन टोकीदिएकोले रिस उठेकोले कैचीले काटेको बताएकी छिन ।


उपचार पछि जिया बाओ नाम गरेका ८ महिनाका बालकको अनुहार यस्तो देखिएको छ ।









link: Mother stabs 8 month old baby 90 times