Lets See the video of fight in parliament.
संसदमा यस्तो नि हुदो रैछ | राजनीतिमा के के हुन्छ के के,| यसरि संसद मै कुटाकुट गर्दै छन् हेर्नुस त ..... हरु..........
यो भिडियो युक्रेनको संसदमा भएको कुटाकुट को हो |हस्पिटल, अदालत तथा अन्य ठाउहरुमा रसियन भाषाको प्रयोग गर्न मिल्नु पर्ने भन्ने विधायक ल्याउने क्रम मा यो झडप भएको हो |
Mykola Petruk यस घटनामा घाइते हुनु भएको छ | उहाको टाउकोमा चोट लागेको छ |

0 comments:
Post a Comment