प्रचण्ड हेलिकप्टर चड्दा हेर्नेको भिड

By
Advertisement
माओबादी अध्यक्ष प्रचण्ड हेलिकप्टर चढेर बाकेमा भएको कार्यक्रममा सहभागी हुदा हेलिकप्टर हेर्नेहरुको भिड ।

स्थानीय बासिन्दाको भनाइ अनुसार २५ वर्ष अघि तत्कालिन राजा वीरेन्द्र र रानी एश्वर्य हेलिकप्टरमार्फत पुगेको बेलामा त्यहाका स्थानीय बासिन्दाले हेलिकप्टर देखेका थिए ।

प्रचण्ड चढेको हेलिकप्टर हेर्नको लागि सीमा क्षेत्र भारतका समेत विभिन्न स्थानबाट पनि मानिसहरु आएका थिए ।

हेलिकप्टरलाइ नजिकैबाट हेर्न स्थानीयको भिड निक्कै थियो त्यो भिडलाइ रोक्न प्रहरीलाई पनि निक्कै हम्मे हम्मे परेको थियो ।

तस्बिर: उल्यालो अनलाइन

0 comments:

Post a Comment