बाबुले नै बलात्कार गरेपछि छोरीले लीइन बाबुको ज्यान

By
Advertisement
आफ्नै बाबुले बलात्कार गर्ने गरेको घटना हिजो आज धेरै नै सार्बजनीक भैरहेका छन् ।

 नेपालमै पनि एक बाबुले आफ्नै छोरीलाई बलात्कार गरि जन्माएको छोरा पनि ६ वर्षको भैसके पछि केहि दिन अघि मात्र उक्त घटना सार्बजनिक भएको थियो ।

त्यसै हालै पपुवा न्यूगिनीको हाइल्याण्डकी एक युवतीलाई पनि आफ्नै बाबुले बलात्कार गरेको समाचार आएको छ ।

आफ्नै बाबुले बलात्कार गरेपछि युवतीले बाबुको हत्या नै गरिदीइन ।


घरमा कोहि नभएको मौका छोपेर बाबुले रातभर बलात्कार गरेपछि १८ बर्षिय युवतीले बाबुको टाउको काटेर अलग गरिदिईन ।

युबतिको आमा आफ्ना अन्य दुइ सन्तान लिएर आफन्तको घरमा गएको मौका पारि युवतीलाई बाबुले रातभरी बलात्कार गरेका थिए ।

रातभर बलात्कार गरेपछि बिहान पुन: आफुलाइ बलात्कार गर्न खोजेपछि क्रोधित भएकी युवतीले बाबु माथि छुरी हानेकी थिइन् ।

बाबुको हत्या गरेपछि युवतीले गाउलेलाई आफ्नो बलात्कार गरेकोले आफुले बाबुको हत्या गरेको खबर सुनाएपछि गाउलेले उनको सुरक्षा दिई रहेका छन् ।

अहिले युवतीलाई प्रहरीलाई जिम्मा लगाउन गाउलेले मानेका छैनन भने युवतीमाथि छानविन गर्न अस्वीकार गरेका छन् ।

स्थानीय चर्चका नेता पादरी कुमीले पनि यो घटनामा युबतिको पक्ष लिदै भनेका छन् ’हामी युवतीलाई समाजमा स्वतन्त्रपूर्वक बस्न दिन सहमत भएका छौं । किनकी उनका बाबु मृत्युका लागि योग्य थिए ।"

Link: Papua New Guinea girl beheads father after

0 comments:

Post a Comment