न्यूजिल्याण्डमा एक व्यक्ति १५ तला माथि बाट खस्दा पनि बाँच्न सफल भएका छन् ।बेलायती नागरिक टम स्टिलवेल न्यूजिल्याण्डको एउटा अर्पाटमेन्टको १५ औं तलाबाट खसेका थिए ।
टम अक्ल्याण्डमा रहेको आफ्नो अर्पाटमेण्टमा फसेका फसेपछि छिमेकीको बरण्डाबाट बाहिर जाने प्रयास गर्दा खसेको स्थानीय समाचार एजेन्सीहरुले जनाएका छन् ।
२० वर्षीय टम जिवितै रहे पनि उनको हड्डी भाचिएको छ भने निक्कै आन्तरिक चोटहरु रहेको बिबिसीले जनाएको छ ।
आफ्नो अपार्टमेन्ट भन्दा ठिक माथि रहेको छिमेकीको बरण्डा बाट खसेका थिए
आफ्नो अर्पाटमेन्ट भन्दा ठीक तल रहेको छिमेकीको बरण्डाबाट उनी खसेको प्रहरीले जनाएको छ । २० वर्षीय टमको हड्डी भाँच्चिएको र आन्तरिक चोटहरु रहेपनि उनी ठीक र भाग्यमानी रहेको उनका साथीले बताएको बीबीसीले जनाएको छ ।
Link: man-survives-15th-floor-fall-in-New-Zealand

0 comments:
Post a Comment