सबै भन्दा सस्तो नानो कार बनाउने भारतको राज्य गुजरातमा नै महँगो सुबिधासम्पन्न कार तयार भएको छ | यो कारको नेपाली मूल्य ३५ करोड भन्दा बढी रहेको बताइएको छ | यो कारमा करोडौ को हिरा राखिएको छ भने ३ किलो सुन र ३० किलो चांदीबाट यो कार बनेको छ |


jeweled car at the global trade show

0 comments:
Post a Comment