Black Bear Sleeping Bag is One Of A Kind Playful Piece Of Art. Bear Sleeping Bag को डिजाइन Amsterdam मा रहने Eiko Ishizawa ले गरेका हुन् |
यो स्लिपिंग ब्याग झट्ट हेर्दा भालु जस्तै देखिन्छ त्यसैले यसलाई भालु स्लिपिंग ब्याग (Bear Sleeping Bag) भनिएको हो |
बिशेष गरि क्याम्पमा जादा यो निक्कै नै उपयोगी हुनेछ |
जाडो मा पनि यस भित्र रहदा निक्कै नै तातो हुने गर्दछ |



0 comments:
Post a Comment