कस्तो खाना मन पर्छ ? : जोक्स

By
Advertisement
एक कन्जुश व्यक्ति खोलामा नुहाउदै गर्दा डुब्न लागेछ .....
अनि माथितिर हेर्दै चिच्याउदै भनेछ....
हे भगवान..... यदि मा आज बाँचे भने गरिब लाइ खान खुवाउछु |

यो भन्ने बित्तिकै एउटा ठुलो छाल आएछ अनि त्यो छालसंग उ समुन्द्र किनारमा पुगेछ |

जब किनारमा पुग्यो त्यसपछि बेस्कन हास्दै भनेछ, कस्तो खाना.. हा. हा.हा.

..........
फेरी अर्को छाल आएर उसलाई सुमुन्द्रको बिचमा पुर्याई दिएछ |

अनि त्यो कन्जुस रुदै भनेछ..................

मेरो मतलब ननभेज खुवाऊ कि भेज भनेको नि .......हुँ.. हुँ... हुँ....



Link: veg-or-non-veg-food

0 comments:

Post a Comment