पृथ्वी बचाउने समय ‘अर्थ आवर’( Millions to switch off for 'Earth Hour' )

By
Advertisement
Earth Hour 2013 is at 8:30 PM - 9:30 PM on

Saturday, March 23

मार्च २३ तारिख विश्व मौसम दिवस, आज विश्वका अन्य देशमा झैँ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सन् १९५० देखि विश्व मौसम संगठन सम्बन्धी महासन्धि कार्यान्वयनमा आएपछि प्रत्येक वर्ष मार्च २३ का दिन मौसम दिवस मनाउन थालिएको हो ।


विश्वमा भैरहेको जलवायू परिवर्तनको असर कम गर्ने उद्देश्य राख्दै आज मार्च २३ को दिन विश्व भर ‘अर्थ आवर’ मनाईंदैछ ।


 विश्व प्रकृति कोषको आव्हानमा आज राति ८:३० देखि ९:३० सम्म एक घण्टा अति आबस्यक बाहेक सबै बिजुलीबाट चल्ने उपकरण बन्द हुनेछन |
यो अभियान सन् २००७ मा अष्ट्रेलियाबाट शुरु भएको हो |



गत बर्ष मलेसियाको पेट्रोनस टावर को बत्ति पनि अर्थ आवरको बेला बन्द गरिएको थियो |




अर्थ आवरको बेलामा सन् २०१२ मा ब्राजील को रियो दि जिनेरियो मा भएको जिसस क्राइस की मूर्ति पनि अध्यारो देखिथ्यो |


|
अर्थ आवरको बेलामा पेरिसको विश्व प्रसिद्ध एफेल टावरको पनि बत्ति निभाइएको थियो |



अर्थ आवरको बेलामा अस्ट्रेलियाको सिडनीमा रहेको ओपेरा हाउस ।



त्यस्तै क्यालिफोर्नियाको गोल्डेन गेट ब्रिज पनि अर्थ आवर मा अद्यारो देखिन्थ्यो |




विश्वकै सबै भन्दा अग्लो भवन दुबई के बुर्ज खलीफा पनि एक घन्टाको लागि अध्यारोमा डुबेको थियो |

0 comments:

Post a Comment