बाँदरलाई जिस्काउदा जड्याहाको यो बिजोग( Video)

By
Advertisement
पशुलाई जिस्काउनु हुन्न जिस्कायो भने जे पनि गर्न सक्छ | ब्राजिलको एक चिडियाघरमा बाँदरको नजिक गइ बाँदरलाइ जिस्काउदा Sao Paulo गम्भीर घाइते हुन पुगेका छन् | उनि एक मेकानिक हुन् |

रक्सि खाएर मातेपछी बाँदरसंग खेल्न मन लागेर उनि चिडियाघर आएका थिए | नजिकै गएर स्पाइडर बाँदरलाइ जिस्काउदा बाँदर रिसायो र साओ माथि आक्रमण गर्यो | आक्रमण बाट हातमा गहिरो चोट लाग्यो | त्यहाँ रहेका एक प्रत्यक्षदर्शीले आक्रमणको भिडियो खिचेका छन् |

MAN IS ATTACKED BY MONKEYS IN THE ZOO SOROCABA P1 (ORIGIANAL VIDEO)

0 comments:

Post a Comment